065-570239        khaireniss@gmail.com

History

Introduction

Khaireni Secondary School, Tanahun (खैरेनी माध्यामिक विद्यालय, तनहुँ) is located at Shuklagandaki municipality-6, Tanahun Nepal.The height of school from the sea level is about 514 metres. Tanahun district is surrounded by Gorkha and Chitwan district in the east, Syangja and Kaski in the west, Lamjung in the north and Nawalparasi and Palpa in the south. This district is famous as the birth place of legendary fellow Vedbyas who composed the Mahabharat, one of the great epic in Sanskrit language. Similarly, Tanahun is famous for many religious places such as Chhabdibarahi, Dhorbarahi. Khairenitar is the main business centre of Tanahun district and this school lies at the heart of Khairenitar.

History

In 1970, a general assembly was called under the leadership of Late. Cholakanta Upadhyaya and that general assembly decided to run school to educate the people of this locality. Hence, this school was established in January 1970 AD as Khaireni Secondary School. Later in 2007, this school got affiliation from higher secondary education board and named Khaireni Higher Secondary School. Later in 1987 AD, Bhanubhakta Multiple College was established in the same surrounding but now the college is running as a separate and independent instruction.

Old one Old one

ऐतिहासिक पृष्ठभूमि

२०१६ साल पूर्व औपचारिक शिक्षा केन्द्रको रुपमा हालको श्री सरस्वती मा वि सञ्चालित भएतापनि बजार क्षेत्रका बालबालिकाहरु वर्षायामको भेलबाढी र ग्रीष्मयामको प्रचण्ड धूपमा त्यहाँ गई अध्ययन गर्न कठिन भएको कुरा स्थानीय समाजसेवी, वुद्धिजिवीबाट महसुस गरी २०२६ साल माध ४ गते समाजसेवी व्यक्तित्व श्री चोलाकान्त उपाध्यायको सकृयतामा व्यापक जनभेला आयोजना गरियो । त्यस भेलाले श्री खैरेनी मिडिल स्कूल सञ्चालन गर्ने निर्णय गरी जिल्ला शिक्षा शाखामा निवेदन पेश गर्यो । २०२९ सालको एस एल सी परीक्षामा बोर्ड थर्ड भई इतिहास रचेको थियो । २०६४–३–३१ मा उच्च माध्यामिक तहको सम्बन्धन प्राप्त गरी हाल व्यवस्थापन र शिक्षा समूहमा पठन पाठन भइरहेको छ । श्री सरस्वती प्रा.वि.(२०१६) को विकास क्रमसँगै २०२३ साल माघ ४ गते सरस्वती मिडिल स्कूलको स्थापना भई सुरुवात गरिएकोमा तत्कालिन स्थितिमा एउटै नाउका दुई तहको विद्यालय हुँदा सरकारी अनुदान कम आउने संभावना भई केही महिनाभित्रै नाम परिवर्तन गरी खैरेनी मिडिल स्कूल नामकरण भई निम्न माध्यमिक तहको पढाई सञ्चालन भएको यस विद्यालयमा २०२६ साल माघ ४ गतेदेखि श्री खैरेनी हाइ स्कूल (खैरेनी माध्यमिक विद्यालय) नामाकरण गरी माध्यमिक तहको पढाइ शुरु भएको वास्तविकता यस विद्यालयको इतिहासबाट बुझ्न सकिन्छ । मिडिल स्कूलको सुरुवातमा सरस्वती प्रा.वि.कै आडमा खरको कटेरामा पढाइ सञ्चालन गरियो । २०२४÷०८÷१९ मा यस खैरेनी मिडिल स्कूलले स्विकृती प्राप्त गरेपछि केही पर पश्चिम तर्फ मैदानको विद्यालय परिशर भन्दा पारीपट्टी केही तलको खाली मैदानमा पहिलेको खरको कटेरोलाई सारियो र त्यसैमा निम्न माध्यमिक तहको पढाई सुचारु गरियो । २०२६÷०५÷१५ देखि कार्यरत नयाँ प्र.अ. श्री भीम बहादर वस्नेतको नेतृत्वमा अव यसलाई हाइ स्कूलमा विकसित गर्नु पर्दछ भन्ने सोंच अनुसार मिति २०२६ माघ ४ गते देखि यस विद्यालयलाई खैरेनी हाई स्कूलको रुपमा स्त्तरोन्नती गरियो । सोही महत्पूर्ण दिन माघ ४ गते नै हालसम्म विद्यालयले हरेक वर्ष वार्षिकोत्सव मनाउने गरिन्छ । २०३८ सालमा मात्र यस खैरेनी हाइ स्कूलले सरकारबाट स्विकृती प्राप्त ग¥यो । २०३० सालमा देशमा नयाँ शिक्षा (पद्दतीको) योजना लागू भएसँगै खैरेनी हाइ स्कूल “खैरेनी माध्यमिक विद्यालय”को नाममा रुपान्तरण भयो । सोही समयतिर अभिभावक तथा विद्यार्थीहरु बीच फाटो सिर्जना भयो– केहीले सो विद्यालयलाई वेलचौतारामा सार्नु पर्छ भन्न थाले दुर्भाग्यको कुरा २०३१ सालमा खैरेनीटारमा जर्मनी सरकारको सहयोगमा गण्डकी अञ्चल कृषि विकास योजना शुरु हुनाका साथै यस विद्यालय लाई नै भित्र्यार सो योजनाले आफ्नो हाता निर्धारण ग¥यो । शिक्षक विद्यार्थी र अभिभावक एवं स्थानीय जनताको ठूलो संघर्ष पश्चात विद्यालय र उक्त कृषि योजनाको बीच सझौता भयो, जस अनुसार उक्त कार्यलयले विद्यालयको निम्ति हाल को वि.परिषरमा दुईवटा पक्की भवन (७ वटा कोठा भएको) निर्माण गरिदिने र विद्यालयले तत्कालिन विद्यालय स्थल योजनालाई छोड्ने । पछि आ.व.२०३१÷०३२ मा मात्र सो कृषि विकास योजनाले सोही अनुसार भवन निर्माण ग¥यो र विद्यालय स्थलको विवाद सदाको लागि समाधान भयो । खरको झुपडीबाट शुरु गरिएको यस विद्यालयले विगत चार दशकमा ठूलो फड्को मारको छ । यसको कोखबाट नै २०४४ सालमा वेलचैतरा स्थित भानुभक्त बहुमूखी क्याम्पसको जन्म भयो भने हालसालै २०६५ साल देखि यस विद्यालयले १०ं२ कक्षा सम्मको स्तरोन्नती गरी खैरेनी माध्यमिक विद्यालयको नाउँमा अध्ययन अध्यापन हुदै आएको छ ।

This school and society

School and society are integral part. They cannot be separated from each other. By considering this fact, this school has kept good relation with society. Along with this municipality, surrounding Vyas, Vimad and Myagde are the catchments area of this school.

Financial structure

Being a government aided school, this school is getting regular grant from government of Nepal. Besides, this school has its own income as it has got a commercial building.

Besides academic performance, the school focuses on extracurricular activities. Most of the district level sports are held in the premises of this school. This school is widely recognized as a leading school for sports in the district. It also aims at developing this school as a unique school for both academic as well as ECA performance.

Khaireni Secondary School, Khaireni, Tanahun provides ECD to secondary level education with moderate and affordable fee structures. It also offers scholarship schemes for deserving, hardworking, and underprivileged students of the society.
Khaireni Secondary School (KSS) provides Classrooms, Multimedia, Computer Science, Science Labs, Extra-curricular Activities (ECA), Transportation, Sports, Hostel, Excursion Educational tours, Health Care, E-library, and scholarships facilities.

mersin escort mersin escort mersin escort mersin escort mersin escort mersin escort mersin escort kayseri escort konya escort konya escort malatya escort malatya escort erotik film izle
güvenilir canlı bahis en iyi casino siteleri 2021 en guvenilir casino siteleri 2021 linkegit.com